NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

संसद् विघटनको ‘डिजाइन’ केन्द्र बालुवाटारको पछिल्लो माहोल यस्तो छ [फोटोफिचर]

नेकपाका आन्तरिक विवाद चर्किंदै अघि बढेको विवाद संवैधानिक परिषद्को बैठक कार्यविधिसम्बन्धी अध्यादेश हुँदै संसद विघटनदेखि नयाँ निर्वाचनको घोषणासम्म पुगेको छ । बढ्दो विवादका बीच प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेपछि राष्ट्रपतिले सिफारिसलाई स्वीकृत गरिसकेकी छिन् । पेचिलो राजनीतिक अवस्थापछिको बालुवाटारको बाहिरी अवस्था यस्तो छ ।