कृष्णबहादुर महरालाई नेकपा स्थायी कमिटीमा ल्याईंदै

काठमाडौं । नेकपाको आइतबारको स्थायी कमिटी बैठकले पूर्व सभामुख कृष्णबहादुर महरालाई नेकपाको स्थायी कमिटी सदस्य बनाउने निर्णय गरेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार स्थायी कमिटी सदस्यहरुमा रिक्त रहेको पदमा महरालाई ल्याउने निर्णय भएको हो । केन्द्रिय कमिटीमा महरालाई स्यायी कमिटी सदस्य बनाउने प्रस्ताव लगिने श्रेष्ठले बताए ।
प्रतिक्रिया