NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

विश्व रेकर्डको तयारीमा लामो पुल

काठमाडौं । विश्वकै लामो भनेर दावी गरिँदै आएको बागलुङ र पर्वत जिल्ला जोड्ने गरी कालिगण्डकी नदीमा हालै निर्माण सम्पन्न भएको छ । खुला प्रकृतिको झुलुङ्गे पुल ५६७ मिटर लामो र १३८ मिटर उचाइको रहेको छ । बागलुङ नगरपालिकाले उक्त पुललाई गिनिज बुकमा लेखाउन निवेदन दिइसकेको छ ।