NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

जसपाका चर्चित नेता यादव ओली समूहमा प्रवेश

काठमाडौं । जसपाका नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरेका छन् । पहिले एमालेमा रहेका यादवलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् । यादव दोस्रो संविधानसभा निर्वाचनमा समाजवादी फोरमबाट सांसद भएका थिए । चुनावमा जाने प्रधानमन्त्रीको कदम आफूलाई उचित लागेकाले नेकपामा प्रवेश गरेको उनले बताए ।