NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

स्ववियु निर्वाचनको माग गर्दै नेविसंघले सुरू गर्यो अनिश्चतकालीन रिले अनसन

काठमाडाैं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्काल घोषणा गर्न माग गर्दै नेविसंघले अनिश्चितकालीन रिले अनसन सुरु गरेको छ । त्रिभुवन विश्वविद्यालय नेविसंघ समितिले विभिन्न ५ बुँदे माग राख्दै अनिश्चितकालीन रिले अनशन सुरु गरेको हो । नेविसंघले आफूहरुसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने, कोभिडका कारण शैक्षिक सत्र खेर जान नदिने गरी काम गर्नुपर्नेसहितका माग राखेर अनसन सुरु गरेका हुन् ।