NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

यस्तो देखियो प्रचण्ड–नेपाल समूहको आम हडताल [फाेटाे फिचर]

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले देशव्यापी रुपमा आम हडताल गरिरहेको छ । काठमाडौंका विभिन्न ठाउँसँगै देशैभरका स्थानहरुमा प्रचण्ड–नेपाल समूहले आन्दोलन गरिरहेको छ । आम हडतालमा विभिन्न ठाउँमा तोडफोडसँगै सवारी साधनमा आगजनी समेत भएका छन् भने कतिपय स्थानमा नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ समेत गरिएको छ ।