NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

नेकपा र सूर्य चिन्ह हामीले नै पाउँछौं : पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा नेता ईश्वर पोखरेलले नेकपा र सूर्य चिन्ह आफूहरुले नै पाउने दाबी गरेका छन् । काठमाडौंको नारायणहिटी संग्राहालयको गेटमैं पार्टीले आयोजना गरेको आमसभाले पोखरेलले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुले नै पाउने दाबी गरेका हुन् । ‘नेकपा र सूर्य चिन्ह हाम्रो हो । भ्रममा नपर्नु होला’ पोखरेलले भने, ‘जतिसुकै छलछाम र अपराधपूर्ण कुरा गरेपनि राजनीतिक स्थायित्वको लडाई रोकिने छैन ।’

ताजा अपडेट

नेपालवाच विशेष