NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

ओली पक्षले दाबी गरेको अहिलेसम्मकै ठूलो सभामा जे देखियो [फाेटाे फिचर]

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली समूहले आयोजना गरेको जनसभा सम्पन्न भएको छ । नेकपा बागमती प्रदेश कमिटीले शुक्रबार काठमाडौँमा आयोजना गरेको जनसभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गरेका थिए। ओली समूहले यो अहिलेसम्मकै ठूलो सभा भएको दाबी गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष