NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

विद्ययुत प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य

काठमाडौं । नेपाल विद्ययुत प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। यसअघिका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि निमित्त प्रबन्ध निर्देशकको रुपमा रहेका शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रबन्ध निर्देशकको जिम्मेवारी सुम्पिएको हो । अब शाक्यले चार वर्षसम्म प्राधिकरणको नेतृत्व गर्नेछन् । यसअघिका प्रबन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल सकिने बित्तिकै उनलाई नै प्राधिकरणको जिम्मा दिनुपर्ने भन्दै आवाज उठेको थियो । तर, सरकारले भने त्यसबारे कुनै चासो देखाएको थिएन्। अहिले शाक्यलाई प्रबन्ध निर्देशकको जिम्मा दिएसँगै फेरि प्राधिकरणमा कुलमान फर्किएर आउने सम्भावना सकिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष