NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

कृषि मन्त्रीको ५ आश्वासन, बजार ज्ञारेण्टीदेखि ल्याब टेष्टसम्म

काठमाडौँ । मन्त्री फेरिएपिच्छे कृषि तथा पशुपन्छी विकास मन्त्री कालिमाटी तरकारी बजार र बल्खु फलफुल बजार पुग्छन् । त्यहाँ पुगेर प्रत्येक मन्त्रीले हरेक बर्ष विभिन्न आश्वासन दिदै आएका छन् । तर अहिलेसम्म त्यस्तो आश्वासन अनुसारको काम भएको छैन । मंगलबार फेरि कृषि मन्त्री पद्मा अर्यालले तरकारी तथा छलफुल बजारको अनुगमन गरेर विभिन्न आश्वासन दिएका छन् । उनले दिएको ५ आश्वासनहरु यस्तो छ । १‍ किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने ।२‍ किसानको उत्पादनको बजार ग्यारेन्टी गर्ने ।३ उत्पादनलाई बढावा दिन र बजारमा विक्रि हुने वातावरण बनाउन योजना ल्याउने ।४ जुनसुकै परिस्थितिमा पनि मल अभाव नहुने व्यवस्था गर्ने ।५ कालीमाटी फलफूल तथा तरकारी बजारको बेतिथति अन्त्य गरी व्यवस्थित गराउने ।

ताजा अपडेट

नेपालवाच विशेष