NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ६ गते

प्रचण्ड–नेपाल समूहको विरोधसभा [लाइभ]

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आज काठमाडौंमा विरोधसभा गर्दैछ । काठमाडौं विभिन्न स्थानबाट आएको जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत भएको छ । विरोधसभालाई नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनालसहितका सिनियर नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा अपडेट

नेपालवाच विशेष