NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

फोटोमा यस्तो देखियो निषेधाज्ञाको पहिलो दिन काठमाडौं (फोटोफिचर)

काठमाडौँ । कोभिड संक्रमण दर तिब्र बनेसँगै राजधानीमा आजबाट १५ दिनका लागि निषेधाज्ञा जारी भएको छ । सामाजिक दूरी कायम राखेर कोभिड संक्रमण न्यूनिकरण गर्ने उदेश्यसहित सरकारले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको पहिलो दिन सडकमा मानिसहरुको उपस्थिती कम देखिएको छ । सुरक्षाकर्मीहरु भने निषेधाज्ञा सफल पार्न खटिएका छन् । प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । सुरक्षा जाँच बढाएका छन् । अत्यावसेक कामका लागि घर बाहिर निस्केकाहरुको पनि पास जाँच गरिएको छ । भित्री गल्लि तथा चोकमा भने तरकारी, खाद्यान्न किन्नेहरुको भिड छ । खाद्यान्न, तरकारी खरिदका लागि घर बाहिर निस्केकाहरुले सामाजिक दूरी कायम राख्न खासै चासो देखाएका छैनन् । निषेधाज्ञाको पहिलो दिन फोटोमा यस्तो देखियो काठमाडौँ । सुरक्षा जाँच गर्दै प्रहरी