NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

कोरोनाले पूर्व रानी कोमल आइसियुमा, अत्याधिक अक्सिजनको सपोर्टमा उपचार

काठमाडौं । भारतको कुम्भभेलामा पुगेर फर्किएपछि कोरोना संक्रमण भएका पूर्व राजारानी ज्ञानेन्द्र शाह र कोमल शाह यतिखेर नर्भिक अस्पतालमा उपचाररत छन् । केही दिन अस्पताल भर्ना भएका उनीहरुको उपचार भइरहेको छ । भर्ना भएका दुवै मध्ये कोमलको अवस्था भने झन् बिग्रेको अस्पतालले जनाएको छ । श्वावप्रश्वासमा समस्या देखिएपछि कोमलकाे धेरै अक्सिजनको सपोर्टमा उपचार भइरहेको अस्पतालले जनाएको छ । उनलाई प्रति मिनेट १० लिटरसम्म अक्सिजन दिनुपरेको अस्प्तालले जनाएको छ ।