NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

दिल्लीमा एकसाता लकडाउन थपियो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा लगाइएको लकडाउन एकसाता लम्बाइएको छ । मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीटमार्फत यस्तो जानकारी दिएका हुन् । कोरोनाबाट प्रभावित भारतीय सहर नयाँ दिल्लीमा पछिल्लो समय संक्रमित र मृतक दुवैको संख्यामा वृद्धि भइरहेको छ । भारतका नयाँ दिल्लीसहित मुख्य सहरहरुमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको अन्तिम संस्कारका लागिसमेत स्थान अभाव भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।