राष्ट्रियसभा बैठक स्थगित

भोली (माघ ३) हुने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश स्थगित भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया