डा. दीपक काफ्ले सचिवमा बढुवा
काठमाडौं । सरकारले सहसचिव डा.दीपक काफ्लेलाई सचिवमा बढुवा गरेको छ । आज बिहीबारको मन्त्रिपरिषद्को बैठकले सहसचिव काफ्लको बढुवा गरेको हो ।
हाल उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा श्रम तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा गएसँगै सचिव बढुवाको प्रस्ताव गएको हो ।
बढुवा सिफरिस समितिले काफ्लेसँगै सहसचिवद्वय नारायणप्रसाद दुवाडी र दिनेश घिमिरेको पनि नाम सिफारिस गरेको थियो ।
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया