NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

विभिन्न ५ ठाउँमा मतगणना शुरू

काठमाडौं । देशका विभिन्न ६ निर्वाचन क्षेत्रबाट मतगणना शुरू भएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौ क्षेत्र नं ७, ललितपुर क्षेत्र नं २, भत्तपुर क्षेत्र नं २, कास्की क्षेत्र नं २ बाट मतगणना शुरु भएको हो ।

धेरै जसो निर्वाचन क्षेत्रले आज विहान ८ बजेपछि मात्रै मतगणना थाल्ने निर्णय गरेका छन् ।

सिंहदरबारका कर्मचारीको सरसफाइ : फोहोर पर्दा र कार्पेट ओछ्याउछन्, नधोएको तौलिया प्रयोग गर्छन्

ताजा अपडेट

नेपालवाच विशेष