NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १६ गते

अब ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने

काठमाडौं– सरकारले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने भएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटमार्फत राज्यकोबाट वृद्ध नागरिकलाई ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता दिने घोषणा गरेका हुन् ।