यस्तो छ रविबारे सर्वोच्चले दिएको आदेश (पूर्ण पाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत, बुटवल इजलासको आदेश सदर गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो फैसला गर्दै रवि पत्नी निकिताले गैरकानूनी थुनामा राखेको भन्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिदिएको हो ।
फैसलामा प्राप्त प्रमाणहरूबाट रवि कसुरदार होइनन् भन्ने मनासिव कारण नदेखिएको उल्लेख छ ।
योसँगै अब लामिछानेले कारागारमै रहेर मुद्दाको प्रक्रिया सामना गर्नुपर्ने भएको छ ।
यस्तो छ फैसलाको पूर्णपाठ
प्रतिक्रिया