अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक [नतिजासहित]

काठमाडौं । २८ औ अधिवक्ता तहको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । गत मंसिर २० मा संचालित परीक्षाको नतिजा सार्वजनिक भएको हो । परीक्षामा ३५ प्रतिशत उत्तीर्ण भएका छन् । मौखिक परीक्षा आगामी फागुन ७ गते शुक्रबार र ८ गते शनिबार हुनेछ । काठमाडौं बाहिरका परीक्षार्थीहरुको मौखिक परीक्षा सम्बन्धित स्थानका उच्च अदालत बार एसोसियसनमा र काठमाडौं केन्द्रका परीक्षार्थीहरुको काउन्सिलको भवन कुपण्डोलमा हुनेछ ।
ताजा अपडेट
-
सामाजिक सुरक्षा कोषलाई प्राथमिकता दिनुपर्छ : मुख्य सचेतक बर्तौला
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
‘हिमालका जोखिमयुक्त बस्ती सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्छ’
-
फुटबलर सावित्राको सम्मानमा ‘साम्बा चोक’ नामाकरण
-
प्रधानमन्त्रीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
प्रतिक्रिया