गएकाे तीन वर्षमा सरकारका उपलब्धी(पूर्णपाठ)
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको तीन वर्ष पुगेको छ । आज भन्दा ठिक तीन वर्ष अघि २०७४ साल फागुन ३ मा प्रधानमन्त्रीको शपथ लिएका ओलीबाट स्थीर सरकारको आशा जनताले गरेका थिए । तर सरकार गठनको तीन वर्ष नपुग्दै ओलीले प्रतिनिधिसभा विघटन गरि कलंकको दाग बोकिरहेका छन् यतिबेला । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा भएका उपलब्धी सुनाएका छन् । उपलब्धी सुनाउँदै ओलीले गएको तीन वर्षमा संघीयता र संविधानको पूर्ण रुपमा कार्यन्वयन भएको दाबी गरेका छन् । त्योसँगै ओलीले आफ्नो कार्यकालमा भद्रगोल अर्थतन्त्रले गति लिएको, शान्ति सुरक्षाा तथा सुशासन कायम भएकोलगायतको उपलब्धी भएकाे बताएका छन् । यस्तो छ गएका तीन वर्षमा ओली सरकारले पाएका उपलब्धकाे पूर्णपाठ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया