NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा वसन्त श्रवण [फोटो फिचर]

काठमाडौँ – आज वसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइँदैछ। यसदिन सरस्वतीको पूजा गरे विद्या बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरमा पूजा गर्नेहरूको भीड लागेको छ । यसका साथै आज वसन्तपञ्चमीको अवसरमा काठमाडौँको वसन्तपुरमा वसन्त श्रवण कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्तममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले वसन्त श्रवण गरेका छन् । उनीहरूसँगै सभामुख अग्नीप्रसाद सापकोटाले पनि वसन्त श्रवण गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष