जसपा संसदीय दलको बैठक बस्दै, दलको नेता चयन गरिने

सत्तासिन नेकपामा उथलपुथल भएसँगै प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक मंगलबार बस्दै छ। समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा( मिलेर बनेको जसपाले पार्टी एकीकरणपछि मंगलबार संसदीय दलको बैठक डाकिएको हो। बैठकले संसदीय दलका नेता चयन गर्नेछ।बैठक दिउँसो १ बजे बस्दैछ ।
प्रतिक्रिया