अमेरिकास्थित नेपाली दुतावासकाे कन्सुलर सेवा बन्द

अमेरिकास्थित नेपाली दुतावासकाे कन्सुलर सेवा बन्द गरिएकाे छ। दूतावासको कन्सुलर शाखाका केही कर्मचारीमा कोभिड-१९ संक्रमण आशंका भएपछि आपतकालिन यात्रा अनुमितपत्र तथा भिषा आवेदन बाहेक दूतावासबाट प्रदान गरिने अन्य नियमित कन्सुलर सेवा फागुन २८ (१२ मार्च) सम्म स्थगित गरिएको छ। आपतकालिन सेवाको लागि दूतावासको [email protected] मा सम्पर्क गरी समय लिएर मात्र दूतावास आउन अनुराेध गरिएकाे छ।
प्रतिक्रिया