एसईई परीक्षा जेठ १३ देखि, यस्तो छ तालिका

राष्ट्रिय परीक्षा बोर्डले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आगामी जेठमा गर्ने भएको छ। कोेरोना भाइरस महामारीका कारण यो वर्ष ढिलो गरी पढाइ सुरु भएकाले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन हुन लागेको हो। बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरको छ। पहिलो दिन जेठ १३ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया