NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

चीनको मुख्य भूमिमा २.९२ अर्बभन्दा बढी कोरोनाविरुद्धकाे खोपको डोज दिइयो

एजेन्सी । चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान सहरबाट कोरोना भाइरसको महामारी सुुरु भएको थियो । सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ ।      

ताजा अपडेट

नेपालवाच विशेष