NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

एमाले कालिकोटमा संस्थापनतर्फका पाण्डे विजयी 

काठमाडौं । नेकपा एमाले कालिकोटको अध्यक्षमा जसीप्रसाद पाण्डे निर्वाचित भएका छन् । पाण्डे खाँडाचक्र नगरपालिकाका मेयरसमेत हुन् ।  अध्यक्षमा निर्वाचित पाण्डेले ४ सय ३३ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी रमेशकुमार शाहीले २९७ मत पाएका छन् । यस्तै उपाध्यक्षमा पनि संस्थापन समूहकै युवा नेता दयाराम सिम्खाडा निर्वाचित भएका छन् । सचिवमा टेकबहादुर बुढा, उपसचिवमा व्यासी तिरुवा र मनराज शाही विजयी भएका छन् । 

ताजा अपडेट

नेपालवाच विशेष