NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ३० गते

शताब्दी पुरूष जोशीको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

संस्कृतिविद् एवं शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि मंगलबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने भएको हाे । जोशीको सम्मानमा सरकारले भोलि राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ ।

आइतबार विहान ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष