NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

के नेपालमा दिइएको कोभिशिल्ड प्रभावकारी छ ? यसाे भन्छन् विज्ञहरू [भिडियो]

https://youtu.be/vESTmgteI2Y काठमाडौं । पछिल्लो समय कोभिड–१९ (कोरोना भाइरस)विरुद्ध नेपालमा दिइएको कोभिशिल्ड खोपको प्रभावकारिताबारे चर्चा परिचर्चा हुँदै आएको छ। कसैकसैलाई खोप लगाएपछि ज्वरो आउने, कमजोरी महसुस हुने जस्ता समस्या देखिएपछि यसको प्रभावकारिताको विषयमा प्रश्न उठेको हो। तर, विज्ञहरू भने ढुक्क भएर खोप लगाउन सबैमा आग्रह गर्छन्। कोभिशिल्ड खोप प्रभावकारी भएको भन्दै यसलाई आम मानिसहरूसम्म पुर्‍याउनुपर्ने उनीहरूको जोड छ।

ताजा अपडेट

नेपालवाच विशेष