NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

महानगरवासीकाे मिर्गाैला जाँच्दै काठमाडौ महानगरपालिका

काठमाडौँ । काठमाडौ महानगरवासीले आफ्ना महानगरवासीको निशुल्क मिर्गाैला परिक्षण गर्ने भएको छ । महानगरले फागुन ५ देखि ६ गतेसम्म महानगरभित्रका ३२ वटै वडामा यस्तो जाँच अभियान चलाएको हो । मिर्गाैला बचाऔँ अभियानसँगको साझेदारीमा दुई दिने मृगौला जाँच अभियान चलाएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ । महानगरवासीले आफ्नो वडाभित्र रहेको सामुदायिक सहरी क्लिनिकमा गएर मृगौला परिक्षण गर्न सक्नेछन् । महानगरवासीको मृगौला स्वास्थ्यमा ध्यानमा राखेर यस्तो अभियान चलाएको महानगरले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष