सरस्वती मन्दिरको पर्खालमा ‘कखरा’ लेखेर अक्षराम्भ [भिडियाे]

https://youtu.be/4XqUbOCJBOw काठमाडौँ – आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधाना गरी मनाइएकाे छ। यसदिन सरस्वतीको पूजा गरे विद्या बढ्ने विश्वासका साथ देशभरका सरस्वती मन्दिरमा पूजा गर्नेहरूको भीड लागेको छ। आजकै दिन विद्यालय जाने उमेरका पुगेका बालबालिकालाई अक्षराम्भ गराउने चलन छ। स्वयम्भूस्थित सरस्वती मन्दिरमा पनि पूजा आराधाना गर्नेहरूको भीड लागेको छ। अभिभावकको सहयोगमा बालबालिकाहरूले मन्दिरको पर्खालमा कखरा तथा आफ्नो नाम लेख्न सिकेका छन्।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया