NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

नेपालवाच जनमत : प्रतिनिधि सभा विघटनपछिको सडक गतिविधिबारे के भन्छन् सर्वसाधारण ?

काठमाडौं – ५ पुसमा प्रतिनिधि सभा विघटन भएपछि त्यसको पक्ष र विपक्षमा काठमाडौंमा प्रदर्शन हुँदै आएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई कित्तामा विभाजिन भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल पक्षधरले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको विरोध गर्दै आएका छन् । अन्य राजनीतिक दल र नागरिक समाजले पनि यस्तो कदमको विरोध गर्दै आएको छ। विरोधकै शिलशिलामा देशभर आन्दोलन, प्रदर्शन र आमसभा भइरहेका छन् । यसबारे आम सर्वसाधारणको धारणा के छ त ? नेपालवाचले त्यस्ता सर्वसाधारणसँग कुराकानी गरेको छ : https://www.youtube.com/watch?v=Fg3QO5CsFEA

ताजा अपडेट

नेपालवाच विशेष