NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

प्रदेश २ को नयाँ प्रदेश प्रमुखमा झा

काठमाडौं । प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रमुखमा राजेश झालाई नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा झालाई प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । झा राैतहटका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष