NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ७ गते

शेरबहादुर तामाङ र उषाकला राई प्रचण्डबाट ओली समूहमा

५ पुसमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा रहँदै प्रचण्ड नेपाल समूहतिर लागेका शेरबहादुर तामाङ र उषाकला राई ओली समूहमा लागेका छन् । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डलाई नेता मान्न नसकिने निष्कर्षका साथ शुक्रबारदेखि मूलधारमा फर्किएको बताएका छन् । सामाजिक संजाल फेसबुकमा थापाले ‘खासमा नियत नबाङ्गिएकाहरूले सही कुरा बुझ्नु अनिवार्य छ । स्वागत छ, कमरेडहरू !!’लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष