थाहा पाउनुस् आजको मौसम

नेपालमा उल्लेखनिय मौसमी प्रणाली विकास नभएकाले आज (आइतबार) सामान्यतया मौसम सफा रहने आँकलन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक रही अन्य भूभागको मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश १ को पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहने पनि बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। सोमबार प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको छ, भने बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया