NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

प्रचण्ड–नेपाल समूहले दोस्रो पटक चुन्यो प्रचण्डलाई संसदीय दलका नेता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहले अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) लाई संसदीय दलका नेतामा चयन गरेको छ । यसअघि पुस ८ मा पनि उनलाई संसदीय लदको नेता चुनिएको थियो । यसअघि केपी शर्मा ओलीलाई संसदीय दलका नेताबाट हटाएको उक्त समूहले आज प्रचण्डलाई चुनेको हो । शुक्रबार झलनाथ खनालको सञ्चालनमा सिंहदरबारमा बसेको बैठकबाट प्रचण्ड चुनिएका हुन् । उक्त बैठकमा आफ्नो पक्षमा स्पष्ट बहुमत भएको दाबी गर्दै प्रचण्डले ओली पक्षका सांसदलाई पनि आफ्नो दलमा आउन पनि आग्रह गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष