NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १२ गते

सुर्खेतमा हतियारसहित एक पक्राउ

सुर्खेतमा प्रहरीले एयर गन सहित एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति सुर्खेतको वीरेन्द्रनगर–६ निवासी ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो । हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आउन थालेपछि प्रहरीले इद्रीशीकाे वीरेन्द्रनगरस्थित मोटरसाइकल ग्यारेजमा खानतलासी गरेको थियो । शनिबार राती प्रहरीले उक्त ग्यारेज खानतलासी गर्दा एयर गन फेला परेको थियो । उनले एयर गन कहाँबाट कसरि ल्याइएको हो भन्ने वारेमा विस्तृत अनुसन्धान भईरहेको र थप विवरण खुल्न नसकेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष