मेयर्स कपमा पारस खड्काद्वारा शतक प्रहार

काठमाडौं । पारस खड्काले काठमाडौं मेयर्स कपमा शतक प्रहार गरेका छन् । पारसले त्रिभुवन आर्मी क्बलविरुद्ध १३३ बलमा ११९ रन बनाए । ११ चौका र दुई छक्का प्रहार गरेका उनलाई सोमपाल कामीले आउट गराए । पारसको शतक मद्दतमा वागमतीले ४९.४ ओभरमा सबै विकेट गुमाउँदा २६६ बनाएको छ ।
प्रतिक्रिया