NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

प्रतिनिधिसभाको बैठक आज‚ यस्तो छ कार्यसूची

प्रतिनिधिसभाकाे बैठक साेमबार दिउँसो १ बजे बस्दैछ। संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार साेमबारकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन’ पेश गर्ने छन्।