NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

राष्ट्रिय सभामा एमालेको तर्फबाट बादल नै उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभामा उपनिर्वाचनमा एमालेबाट रामबहादुर थापा बादल नै उम्मेदवार बन्ने भएका छन् । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले बालुवाटारमा भएको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यस्तो घोषणा हुन् । आगामी ६ जेठमा राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ । माओवादीबाट एमाले प्रवेश गरेका बादललाई पार्टीले सांसदबाट हटाएको थियो । खाली भएको ठाउँमा उपनिर्वाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने घोषणा ओलीले गरेका हुन् । ओलीले बादललाई जिताएरै छाड्ने बताए ।