NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

उपनिर्वाचनका लागि आयोगले माग्यो १ करोड ६१ लाख रुपैयाँ

काठमाडौं । राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालनका लागि निर्वाचन आयोगले सरकारसँग एक करोड ६१ लाख रुपैयाँ माग गरेको छ । ६ जेठमा हुने राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि आयोगले १ करोड ६१ लाख लाख ३० हजार बजेट माग गरेको हो । अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार समेत भइसकेको आयोगले जनाएको छ ।