NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द

काठमाडौं । कोरोनाका कारण यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । बिहीबारदेखि लागू हुनेगरी अनलाइन आवेदन प्रणाली बन्द गरेको छ । विभागले मंगलबार सूचना जारी गर्दै अनलाइन आवदेन अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ । अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी चालुक अनुमति पत्रको अनलाइन आवेदन बन्द गरिएको विभागले जनाएको छ ।