NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

सुर्खेतमा थप एक संक्रमितको मृत्यु

सुर्खेत । सुर्खेतमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाँउपालिकाका निवासी ७३ बर्षिय पुरुषको बिहिबार विहान मुत्यु भएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकार दिए । मृतकमा यही वैशाख ११ गते कोरोना पुष्टि भएको थियो ।