NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

लुम्बिनीमा एमाले सांसद नारायण पाण्डेले दिए राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशसभाका नेकपा एमाले सांसद दृग नारायण पाण्डेले पदबाट राजीनामा दिएका छन् । कपिलवस्तु २ (क) बाट निर्वाचित पाण्डेले आइतबार पछिल्लो राजनीतिक अवस्थालाई ख्याल गर्दै आजकै मितिबाट लागू हुनेगरी सभामुखलाई राजीनामा बुझाएका हुन् ।