NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

फास्ट ट्रयाकको लागि ८ अर्ब १५ करोड

काठमाडौं । सरकारले काठमाडौं र तराई जोड्ने फास्ट ट्रयाकको निर्माण गर्न ८ अर्ब १५ करोड रुपैयाँ बजेट छुट्याएको छ । बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले ८ अर्ब १५ करोड बजेट छुट्याएका हुन् । यो फास्ट ट्रयाक नेपाली सेनाले निर्माण गरिरहेको छ । यो राजमार्ग ७२.५ किलोमिटर लामो छ । राजमार्गमा सुरुगं र पुल निर्माणमा बजेट अभाव हुन नदिने घोषणा अर्थमन्त्रीले गरेका छन् ।