NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

थापाको निधनमा देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । विवेकशील नेपाली दलका संस्थापक उज्जवल थापाको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । कोरोना संक्रमणबाट गम्भीर अवस्थामा पुगेका थापाको मंगलबार दिउसो मेडिसिटी अस्पतालमा निधन भएको थियो ।