NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोना अपडेट : ७५ जनाको मृत्यु, ५ हजार ९०४ जना संक्रमणमुक्त

काठमाडौं । थप ५ हजार ९०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्यामा संक्रमितले कोरोना जितेका हुन् । त्यस्तै थप ६ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।