NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

गण्डकी प्रदेश लोक सेवाले माग्यो अधिकृत तहका ९ स्वास्थ्यकर्मी 

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशले ९ स्वास्थ्यकर्मी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।  आयोगले बुधबार जनस्वास्थ्य प्रशासक, मेडिकल सुपरिटेन्डेन्ट, रेडियोलोजिस्टलगायत अफिसर पदमा आवेदन आह्वान गरेको हो ।  आयोगले आगामी माघ १८ गतेसम्म आवेदन दिन इच्छुकलाई आग्रह गरेको छ ।  परीक्षा कार्यक्रम आगामी चैत ६ गतेदेखि सञ्चालन गर्ने तालिका पनि आयोगले विज्ञापनसँगै प्रकाशित गरेको छ । 

ताजा अपडेट

नेपालवाच विशेष