NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

उत्कृष्ट सामाजिक उद्यम पुरस्कार–२०२१ टिच फर नेपाललाई 

काठमाडौं । टिच फर नेपालले वर्ष २०२१ का लागि एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२१ मा उत्कृष्ट सामाजिक उद्यमको अवार्ड प्राप्त गरेको छ । विगत १० वर्षदेखि नेपालमा शैक्षिक असमता अन्त्य गर्नका लागि गरेको उल्लेखनिय कामलाई सम्मान गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।  संस्थामा आवद्द प्रज्ञार्थी (फेलो), अलुम्नाई (पूर्व प्रज्ञार्थी, कर्मचारी, साझेदार विद्यालय, समूदाय र टिच फर नेपालका तर्फबाट सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले अवार्ड ग्रहण गर्दै सबैमा धन्यवाद दिएकी छन् । 

ताजा अपडेट

नेपालवाच विशेष