NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

पुस १९ मा बढुवा नेपाल प्रहरीका ५५० असईको पदस्थापना, को कहाँ ?  

नेपाल प्रहरीले ५५० सहायक निरीक्षक (असई) को पदस्थापना गरेको छ । ०७८ पुस १९ गते हवल्दारबाट असईमा पदोन्नति भएका उनीहरूको प्रहरीले बुधबार पदस्थापना गरेको हो ।  प्रचलित नियमअनुसार, तलब भत्ता तथा रासनसमेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी पजनी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  सरुवा परेका असईहरूलाई हाल कार्यरत कार्यालयबाट ७ दिनभित्र तोकिएको स्थानमा पठाउन पनि प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । 

ताजा अपडेट

नेपालवाच विशेष